Menu Close

बादलपानी (बाल कवितासंग्रह)

  • भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो।
  • यस पुस्तकभित्र जम्मा बाह्र बालकविताहरू रहेका छन्।
    यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन्।
  • बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन्।
  • फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ।