Menu Close

यथार्थवादी रचनादृष्टि र विवेचना

  • भुँडीपुराण प्रकाशनको “यथार्थवादी रचनादृष्टि र विवेचना” निनु चापागाईंद्वारा तयार पारिएको पुस्तक हो ।
  • लेखकका शब्दमा, “म मार्क्सवादी सौन्दर्यशास्त्रको एउटा साधारण विद्यार्थी मात्र हुँ । तर मार्क्सवादी सौनदर्यचिन्तनलाई सही रूपमा ग्रहण गर्न आलोचनात्मक दृष्टि नराखी लगनशील अध्येता हुनु मात्र पर्याप्त हुन्छ भन्ने म ठान्दिँन । आलोचनात्मक अध्ययनकै परिणामस्वरूप यी रचनाहरूको सृजन भएको छ र यिनमा कमबेसी भारतीय र रुसी सौन्दर्यशास्त्रीहरूको प्रभाव स्वतः देख्न सकिनेछ । अझ त्यसमा पनि रुसी सौन्दर्यशास्त्री अभ्नेर जिसको नाम छुटाउनु म उपयुक्त ठान्दिँन ।”