Menu Close

व्यङ्ग्य कन्तुर

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “व्यङ्ग्य कन्तुर” वसन्त अनुभवद्वारा सम्पादित एक व्यङ्ग्यात्मक संयुक्त टुक्का कवितासङ्ग्रह हो ।यस पुस्तकभित्र नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने नेपाली भाषी ४९ जना टुक्काकारहरू अटाउनु भएको छ ।

बादलडाँडा (नियात्रासङ्ग्रह)

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “बादलडाँडा” राजेन्द्रमान डङ्‌गोलद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।लेखकका शब्दमा, “यो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ को पृष्ठभूमि बन्यो- हाम्रै धर्तीको सुरम्यता । मैले यसलाई प्रकृति, मानव संस्कृति र इतिहासको धागोले तुनेको छु । पर्यटन जसले मेरो पूर्व-धारणालाई परिवर्तन गरायो र आम मान्छे, समय संस्कृति, भूगोलसँग अन्तरक्रिया गर्न अभ्यस्त…

मानव संसाधन व्यवस्थापन (Human Resource Management): BBS 2nd Year

मूल्य रु. ५५०/- भुँडीपुराण प्रकाशनको “मानव संसाधन व्यवस्थापन” ओम कृष्ण श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।यो पुस्तक त्रिभुवन विश्वविद्यालयको बि.बि.एस. दोस्रो वर्षको नयाँ पाठ्यक्रममा आधारित मानव संसाधन व्यवस्थापन (TU MGT 223) विषयको पाठ्यपुस्तक हो ।पाठ्यक्रममा आधारित पुस्तकहरू विद्यार्थी तथा शिक्षक दुवैका लागि सहयोगी हुनुपर्ने मान्यतालाई विचार गरी यसमा पाठ्यक्रमअनुसारका विषयवस्तुहरू…

सानो राजकुमार (बाल उपन्यास)

मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “सानो राजकुमार” आन्त्वान द सेन्तेक्जुपेरीद्वारा रचिएको पुस्तक The Little Prince को नेपाली अनुवाद हो ।उपन्यासको कथावाचक अर्थात् पाइलटको सहारा मरुभूमिमा जहाज दुर्धटनामा परेपछि अर्कै ग्रहबाट आएको सानो राजकुमारसँग भेट हुन्छ । पाइलट र सानो राजकुमारबीचको कुराकानी र उनीहरूले सहारा मरुभूमिमा सँगै बिताएका रोमाञ्चक पलहरूको कथा हो –…

सफल व्यक्तित्वका वैज्ञानिक सूत्र

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “सफल व्यक्तित्वका वैज्ञानिक सूत्र” नेपोलियन हिलको Bestseller को नेपाली अनुवाद हो ।व्यक्तित्व विकास आजको अनिवार्य आवश्यकता हो । सफल जीवन जिउन र चुनौतीसँग डटेर सामना गर्न एउटा मात्र आयामले पर्याप्त हुँदैन । तसर्थ तिनै बाध्यता र अप्ठ्याराहरूलाई सामना गर्न तथा सफल जीवन जिउन हामीले व्यक्तित्वको विकास गर्दै…

लाखे पुलामी (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लाखे पुलामी” दीनानाथ शर्माद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।साहित्य सिर्जना गर्नु एक प्रकारले ध्यानमा बस्नुजस्तै हो । कुनै समस्यामा केन्द्रित भएर देश, काल, पात्र, परिवेश, विचार आदिका उचित संयोजन गरेर एउटा सिर्जनाको असली प्रारुप तयार गर्नु आफैँमा एक श्रमसाध्य काम हो । अनेक उत्तरदायित्व पूरा…

मन्दोदरीदेखि मार्क्ससम्म (समाज, संस्कृति र साहित्यविमर्श)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मन्दोदरीदेखि मार्क्ससम्म (समाज, संस्कृति र साहित्यविमर्श)” राप्रउ पोखरेलद्वारा तयार पारिएको पुस्तक हो ।हाम्रो राजनीतिक पाटोको जटिलताले समाजका अरु महत्त्वपूर्ण पक्षहरू ओझेलमा परिरहेका छन् । हामी मूलतः अझै धेरै कुरामा अशिक्षित नै छौँ । लोकतन्त्रको आधारभूत व्यवहार भनेकै निर्वाचित जनप्रतिनिधिबाट राज्यसञ्चालन गरिने व्यवस्था हो तर मतदातामा…

हाम्रो पत्रकारिताको हाते पुस्तक

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “हाम्रो पत्रकारिताको हाते पुस्तक” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।प्रस्तुत विषयक पुस्तक आठ अध्यायहरूमा विभाजित छ । यस पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकार जस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ । सम्पादन कार्यको…

मगर संस्कृति, परम्परा र गरिमा

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मगर संस्कृति, परम्परा र गरिमा” गोमविक्रमद्वारा तयार पारिएको सांस्कृतिक पुस्तक हो ।यस कृतिमा खास गरी मगरहरूको जातिय इतिहास र पहिचान, भाषिक अवस्था, जन्मदेखि मृत्युसम्मका संस्कारहरू, मगर जातिमा मानिने विभिन्न चाडपर्व, पूजा, दिवसहरू, मगर समुदायमा प्रचलित गीत नाच, पोसाक-गहना, लोककला, परम्परागत खेलकुदहरू, खाना बाजाहरू लगायत मगर…