व्यङ्ग्य कन्तुर मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “व्यङ्ग्य कन्तुर” वसन्त अनुभवद्वारा सम्पादित एक व्यङ्ग्यात्मक संयुक्त टुक्का कवितासङ्ग्रह हो ।यस पुस्तकभित्र नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने नेपाली भाषी ४९ जना टुक्काकारहरू अटाउनु भएको छ । Post navigation Previous Previous post: बादलडाँडा (नियात्रासङ्ग्रह)Next Next post: उत्तरी ध्रुवतिर टहलिँदा (नियात्रा)