Menu Close

सानो राजकुमार (बाल उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “सानो राजकुमार” आन्त्वान द सेन्तेक्जुपेरीद्वारा रचिएको पुस्तक The Little Prince को नेपाली अनुवाद हो ।
  • उपन्यासको कथावाचक अर्थात् पाइलटको सहारा मरुभूमिमा जहाज दुर्धटनामा परेपछि अर्कै ग्रहबाट आएको सानो राजकुमारसँग भेट हुन्छ । पाइलट र सानो राजकुमारबीचको कुराकानी र उनीहरूले सहारा मरुभूमिमा सँगै बिताएका रोमाञ्चक पलहरूको कथा हो – सानो राजकुमार ।
  • सानो राजकुमार किशोर उमेरमा प्रवेश गर्दै गरेका बालबालिकाहरूका लागि लेखिएको भए पनि सबै उमेरसमूहका पाठकहरूका लागि उपयोगी छ ।