Menu Close

क़ुरआनमा के छ? (इस्लाम धर्मको इतिहास)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “क़ुरआनामा के छ?” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो। पुस्तकबाट साभार: “मुस्लिम धर्मको इतिहासलाई हेर्दा आज…

जितौरी (कथासङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो। यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ। माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले…

मोक्का (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “मोक्का” रुमु न्यौपानेद्वारा तयार पारिएको कथासङ्ग्रह हो। यस पुस्तकमा निकै चाखलाग्दा कथाहरू संग्रहित गरिएका छन्।

कालापानी यात्रा

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो। यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको…

मैले छिचोलेका कुइनेटा (आत्मकथन)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो। यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा…

उद्बोधन

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उद्बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो। प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन्। यस निबन्धसंग्रहका निबन्धहरूमा…

निभेका शिखा (गजल सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “निभेका शिखा” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको गजल सङ्ग्रह हो। डा. परिश्रमीको प्रस्तुत कृतिले नेपाली गजलको आकाशमा मडारिएको भ्रमको बादललाई…

लक्ष्मी निबन्धसङ्ग्रह

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो। महाकविकै शब्दमा:“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका…

सिर्जना र साधनाको सौगात

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “सिर्जना र साधनाको सौगात” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समाल्चोहना पुस्तक हो। यस कृतिमा लेखकले दुई किसिमका कृतित्वमाथि व्याख्या र…

तिब्बत यात्रा

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो। शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा: “यस पुस्तकमा दशौँ…