Menu Close

मैले छिचोलेका कुइनेटा (आत्मकथन)

  • भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो।
  • यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा घुम्तीहरू प्रस्तुत गरेका छन्।
  • प्राणी विज्ञानमा विद्यावारिधि गरेका व्यक्तिबाट आफ्ना सुख-दु:ख र भोगाइहरू यस पुस्तकमा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।