Menu Close

प्रतिताप (उपन्यास)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो। यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो। यसभित्रका कथानकले हाम्रो…

मोम्चो (कथा संग्रह)

मूल्य रु. ३८०/- भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो। प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको…

इमानको इन्द्रेनी: केशव बडाल

मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “इमानको इन्द्रेनी” अनिल पौडेलद्वारा तयार पारिएको पुस्तक हो। लेखकका शब्दमा “लामो समयदेखि समाजका विविध पाटामा समर्पित छन् केशव बडाल। उनको…

होमस्टे (कथा सङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो। यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा…

मार्क्सवादी दर्शन

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “मार्क्सवादी दर्शन” मोहन वैद्य ‘किरण’द्वारा तयार पारिएको दर्शनशास्त्रीय ग्रन्थ हो। प्रस्तुत पुस्तक सात भाग र त्यस अन्तर्गत विविध अध्यायहरूमा विभाजित…

रातो साडी (उपन्यास)

Out of Stock भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो। प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो। ‘रातो’ रङ्ग…

परदेशी मित्र (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो। प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन्।…

बल्ली (उपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो। पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम…

बेमौसमी भाउजू

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो। प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो। यसमा गाउँले…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)

मूल्य रु. ८९०/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो। यस पुस्तकमा नेपाली काङ्ग्रेसको…