Menu Close

मार्क्सवादी दर्शन

  • भुँडीपुराण प्रकाशनको “मार्क्सवादी दर्शन” मोहन वैद्य ‘किरण’द्वारा तयार पारिएको दर्शनशास्त्रीय ग्रन्थ हो।
  • प्रस्तुत पुस्तक सात भाग र त्यस अन्तर्गत विविध अध्यायहरूमा विभाजित छ। पुस्तकको आकारगत संरचना सामान्य प्रकारको छ।
    विषयवस्तुलाई प्रस्तुत गर्ने प्रक्रियामा यहाँ दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक टिप्पणी सहित मार्क्सदेखि माओसम्मका प्रमुख योगदानलाई समेट्न र वर्तमान सन्दर्भका समस्याबारे पनि थोरै चर्चा गर्न खोजिएको छ।
  • यो पुस्तक तयार पार्दा मार्क्सवादी धाराका साथै गैरमार्क्सवादी धाराका विभिन्न विचारकहरूका कृतिहरूको समेत सहयोग लिने काम भएको छ।