Menu Close

सुरुवालको फूल (हास्यप्रधान बालकथाहरू)

  • भुँडीपुराण प्रकाशनको “सुरुवालको फूल” हरि खनालद्वारा तयार पारिएको हास्यप्रधान बालकथासंग्रह हो।
  • यस पुस्तकमा बालबालिकाका लागी हासो लाग्ने कथाहरू संकलित गरिएका छन्।
  • निकै रमाइला रमाइला प्रसङ्गहरू समेटेर यो पुस्तक तयार पारिएको छ।