मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो । पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “कलियुगकी राधा” सरस्वती शर्मा (सुवेदी)द्वारा तयार पारिएको उपन्यास हो । प्रस्तुत कृतिमा प्रेम के हो भन्ने कुराको निचोड निकाल्न खोजिएको…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नासो” वरिष्ठ कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह हो । यस कृतिमा एघारवटा सामाजिक लघुकथाहरू छन् जुनमध्य धेरैजस्तो कथाहरू २००७ सालको कनक्रान्तिभन्दा…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “स्वर्गको गाथा” मणि नेपाली पनेरुद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो । मणि नेपाली पनेरू गीतिरचनामा स्थायी र अन्तराको प्रविधि बुझेका समयसचेत…
मूल्य रु. ३६०/- भुँडीपुराण प्रकाशनको “दर्शन, शिक्षा र आचरण” डा. खगराज बरालद्वारा तयार पारिएको कृति हो । यस पुस्तकमा दर्शन, शिक्षा र आचरण सम्बन्धी विषय…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “पाइलाहरू” हरि खनालद्वारा तयार पारिएको ऐतिहासिक कथासङ्ग्रह हो । प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरूसँग सम्बन्धित रहेको छ ।…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो । लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र…
मूल्य रु. २००/- किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो । ‘आइमाईको अनुहार’ कृतिका…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “धरहरा विशेष बहर गजल सङ्ग्रह” ध्रुवप्रसाद गजुरेलद्वारा तयार पारिएको कृति हो। गजुरेलका यी गजलमा कथ्यको विविधता छ। पाठशालामा सिक्दासिक्दै तयार…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो। प्रस्तुत कृतिमा प्रतिबन्धका बिचमा लेखिएका विभिन्न शिर्षकका भावोत्तेजक अनुभूतिजन्य सामग्री समाविस्ट…