Menu Close

रावणायन (पौराणिक उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।
  • लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, वास्तवमा ती सज्जन, न्यायप्रिय, विद्वान् र असल पनि थिए भन्ने वैचारिक दृष्टिकोणका साथ् आएको कृति हो रावणायन ।
  • यस कृतिले नेपाली समाजको मानसिकतामा भगवान् रामको शत्रु, दुष्ट प्रवृत्तिको राक्षस भनेर चिनिने रावणलाई नायकत्व प्रदान गरेको छ ।