आइमाईको अनुहार (अनुवादित कोरियन कविता संग्रह) मूल्य रु. २००/- किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो ।‘आइमाईको अनुहार’ कृतिका नारी संघर्षशील छन् ।ठाउँठाउँमा विद्रोह बोल्छन् । विद्रोहका अनेक रूप छन्, आयाम छन् र अनेक पत्र छन् ।हो, नारी एक्लै पनि बाँच्न सक्छे, आमा, पत्नी, छोरी भएर पनि बाँच्न जान्दछे ।विकसित मुलुकमा यो विद्रोह अझ ज्वाजल्यामान् छ ।यस कृतिले हामीलाई आगो र हिउँले झैं छुन्छ । Post navigation Previous Previous post: धरहरा विशेष बहर गजल सङ्ग्रहNext Next post: मन्टेसरी सिकाइ (स्रोत पुस्तक)