मन्टेसरी सिकाइ (स्रोत पुस्तक) मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मन्टेसरी सिकाइ (स्रोत पुस्तक)” अम्बिका सापकोटा साउदद्वारा तयार पारिएको पुस्तक हो ।मन्टेसरी शिक्षा बालबालिकाको लागि अत्यावश्यक र अन्तर्निहित भए पनि यसलाई अहिलेसम्म नेपालमा खुल्ला रूपमा पूर्ण रूपमा लागू गर्न सकिएको छैन ।यो शिक्षा कसले पढाउने, किन पढाउने र कहाँ पढाउने भन्दा पनि कसरी पढाउने भन्ने कुरा महत्त्वपूर्ण हुन जान्छ ।विकसित राष्ट्रहरूमा यस विषयलाई अत्यावश्यक र सहज विपदको रूपमा स्वीकारिसकेका छन् ।नेपालको सन्दर्भमा अहिले सबै तहका शिक्षकहरूलाई यो शिक्षाले महत्त्वपूर्ण स्थान पाइसकेको कुरा सर्वविदितै छ । Post navigation Previous Previous post: आइमाईको अनुहार (अनुवादित कोरियन कविता संग्रह)Next Next post: GK For All