भुँडीपुराण प्रकाशनको “GK FOR ALL” सविन घिमिरेद्वारा तयार पारिएको समसामयिक पुस्तक हो ।
प्रस्तुत पुस्तक लोकसेवा आयोग, शिक्षकसेवा आयोग, बैंकिङ तयारी, सुरक्षा निकाय, सार्वजनिक संस्थान लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूको प्रथम पत्र (सामान्य ज्ञान) खण्डका लागि तयार पारिएको हो ।
यस पुस्तकलाई विभिन्न विषयविज्ञ स्रोत व्यक्तिहरू, सम्बन्धित पाठ्यपुस्तक, लेख-रचना, प्रतिवेदन, निष्कर्षमार्फत हदैसम्मको प्रमाणिक बनाउने प्रयास गरिएको छ ।