धरहरा विशेष बहर गजल सङ्ग्रह मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “धरहरा विशेष बहर गजल सङ्ग्रह” ध्रुवप्रसाद गजुरेलद्वारा तयार पारिएको कृति हो।गजुरेलका यी गजलमा कथ्यको विविधता छ।पाठशालामा सिक्दासिक्दै तयार भएका गजलहरूलाई सङ्कलन गरेर कृतिको रूपमा प्रकाशित भएको छ । Post navigation Previous Previous post: सामान्य भाषाविज्ञान : एम.एड. प्रथम सेमेस्टरNext Next post: आइमाईको अनुहार (अनुवादित कोरियन कविता संग्रह)