Menu Close

तिब्बत यात्रा

  • भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो।
  • शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:
    “यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले पुस्तकले इतिहासको खोजमा नयाँ आयाम थपिदिएको छ। सिंजा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त इतिहासभन्दा ४ सय बर्ष पछाडिसम्मको इतिहासको प्रसङ्ग उठेकाले त्यसबारे अध्ययन गर्न र इतिहास खोज्न पुस्तकले घच्घचाएको छ।”