Menu Close

निभेका शिखा (गजल सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “निभेका शिखा” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको गजल सङ्ग्रह हो।

  • डा. परिश्रमीको प्रस्तुत कृतिले नेपाली गजलको आकाशमा मडारिएको भ्रमको बादललाई हटाउन र गजल बहरमा नै भनिनु वा लेखिनुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।