Menu Close

Tag: लघुकथा

सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “सम्झना बिर्सना” सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा तयार पारिएको कथा, लघुकथा र संस्मरणहरूको सङ्ग्रह हो ।संस्मरण खण्डका लेखकले बाल्यकाल, किशोर वय, विद्यार्थीकाल र जागिरे जीवनका विभिन्न अवस्था र घटनाको स्मरण गरेर लेखेका छन् ।यस पुस्तकमा संस्मरण खण्डका साथै कथालघुकथा खण्ड पनि छ । लेखकका विभिन्न पत्रपत्रिकामा छापिएका…

विनय कसजूका लघुकथामा व्यङ्ग्य (समालोचना)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विनय कसजूका लघुकथामा व्यङ्ग्य” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।यस पुस्तकमा भण्डारीको अन्तिम समष्टि मूल्याङ्कन यस्तो छ – ” कसजूका लघुकथामा प्रयोग भएको व्यङ्ग्य व्यवस्थित, शिष्ट, गतिशील, सशक्त र प्रभावकारी छ र व्यङ्ग्यात्मकता उनका लघुकथाको मुख्य प्रवृत्तिगत पहिचान बनेको छ ।… नेपाली लघुकथाको…

मन्त्रीको मुस्कान (लघुकथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मन्त्रीको मुस्कान” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा २०७८ जेठदेखि २०८० वैशाखसम्मका रचना गरिएका लघुकथा परेका छन् ।यी यही समयका उपज हुन् । परिणति र प्रतिबिम्ब हुन् । समय र समाज चाहे जस्तो हुन सकेन । यही बहको रह छ मनमा ।…

श्रमिक बरालका फुटकर रचना (कथा, लघुकथा र कविता)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “श्रमिक बरालका फुटकर रचना” साहित्यकार श्रमिक बरालले पचासको दशकमा लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी तयार पारिएको पुस्तक हो ।यसमा लेखकले आफ्ना अनुभूति गरेका तत्क्षणलाई आफ्ना सिर्जनामा प्रतिविम्बित गर्न कविता, कथा र लघुकथालाई साधनका रूपमा लिएका छन् ।

रातो चामल

मूल्य रु. ३६९/- भुँडीपुराण प्रकाशनको “रातो चामल” डा. विदुर चालिसेद्वारा रचिएको लघुकथा संग्रह हो।यस संग्रहका लघुकथाहरूमा विचार पक्ष प्रबल देखिएको छ।जनीतिक विसंगतीहरू सरररर सिनेमाका पर्दामा झैं देखिन्छन्।यस कथा संग्रहमा यस्तै राजनीतिक व्यंग्यको दर्बिलो खुराक प्रकट भएको छ।यसमा गरिबको पसिना मुछिएकोले रातो चामल उत्पादन गर्ने गरिब, खाने धनी छ।राजनीतिक सत्तामा पुगेका…

परावर्तन (लघुकथासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो।ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन्।यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात थोरै हरफहरूबाट निशाना साँध्न सकिने लघुकथाको शक्तिलाई लेखकले प्रयोग गरेका छन्।