परावर्तन (लघुकथासंग्रह) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो।ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन्।यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात थोरै हरफहरूबाट निशाना साँध्न सकिने लघुकथाको शक्तिलाई लेखकले प्रयोग गरेका छन्। Post navigation Previous Previous post: पुतली र झुसिल्किराNext Next post: नेहरूका चिठीहरू