Menu Close

सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)

  • भुँडीपुराण प्रकाशनको “सम्झना बिर्सना” सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा तयार पारिएको कथा, लघुकथा र संस्मरणहरूको सङ्ग्रह हो ।
  • संस्मरण खण्डका लेखकले बाल्यकाल, किशोर वय, विद्यार्थीकाल र जागिरे जीवनका विभिन्न अवस्था र घटनाको स्मरण गरेर लेखेका छन् ।
  • यस पुस्तकमा संस्मरण खण्डका साथै कथालघुकथा खण्ड पनि छ । लेखकका विभिन्न पत्रपत्रिकामा छापिएका केही कथा र लघुकथालाई यहाँ उनले स्थान दिएका छन् ।
  • सम्पत्तिलाई दाजुभाइबीच हुने अनमेल, आफ्नो स्वार्थको लागि अरुको उपयोग गर्ने मनोवृत्ति र आफन्तले नै शोषण गर्ने मानवीय चरित्रका बारे यी कथाहरू लेखिएका छन् ।