Menu Close

श्रमिक बरालका फुटकर रचना (कथा, लघुकथा र कविता)

  • भुँडीपुराण प्रकाशनको “श्रमिक बरालका फुटकर रचना” साहित्यकार श्रमिक बरालले पचासको दशकमा लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी तयार पारिएको पुस्तक हो ।
  • यसमा लेखकले आफ्ना अनुभूति गरेका तत्क्षणलाई आफ्ना सिर्जनामा प्रतिविम्बित गर्न कविता, कथा र लघुकथालाई साधनका रूपमा लिएका छन् ।