Menu Close

पेसा कसरी छनोट गर्ने

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “पेसा कसरी छनोट गर्ने” दिपेन्द्र शाहद्वारा तयार पारिएको एक जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा जिवनमा आफ्नो लागी उपयुक्त पेसा कसरी छनोट गर्न सकिन्छ भन्ने सम्बन्धी ज्ञानगुनका कुराहरु समावेश गरिएका छन्।यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ।

कृषिवन

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “कृषिवन” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।यो पुस्तक एग्रो फरेस्ट्रीका विद्यार्थीका लागी अतिउपयुक्त छ।यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।

कसरी बालबालिका असल बनाउने (बालविकास र सामाजिकीकरण)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “कसरी बालबालिका असल बनाउने” हेम राज भूसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा बालबालिकालाई कसरी असल बनाउने भन्ने बारे अभिभावकका लागी विभिन्न बुँदाहरु प्रस्तुत गरिएको छ।यो पुस्तक बिशेष गरी अभिभावकहरुका लागी उपयुक्त छ।

कम्मर दुखाइ

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “कम्मर दुखाइ” (Backache) वरिष्ठ हड्डी रोग विशेषज्ञ डा. अशोक बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा कम्मर दुखाइ सम्बन्धी विभिन्न सामग्रीहरु प्रस्तुत गरिएको छ।साथसाथै कम्मर दुखाइलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर पनि प्रस्तुत गरिएको छ।यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ।

जीवन व्यवस्थापन कला: जीवन बदल्ने स्वर्णिम सुत्रहरु

मूल्य रु.१५०/- भुँडीपुराण प्रकाशनको “जीवन व्यवस्थापन कला” दिपेन्द्र शाहद्वारा अनुवादित स्वेट मार्डेनको कृतिमा आधारित छ।यो पुस्तक अत्यन्तै जीवनोपयोगी पुस्तक होयस पुस्तकमा आधारित रहेर काम गरेमा अवस्य पनि सफलता हासिल गर्न सकिनेछ।यो पुस्तक सबै पाठकहरुका लागी उपयुक्त छ।

घरजग्गा खरिद-विक्री

मूल्य रु.२५०/- भुँडीपुराण प्रकाशनको “घरजग्गा खरिद-विक्री” शिवकान्त प्रसाद यादवद्वारा रचिएको एक जीवनोपयोगी पाठ्यसामग्री हो।यस पुस्तकमा घरजग्गाका प्रकार देखी लिएर आफ्नो जिवनमा चाहिने घर निर्माण, जग्गा हाल साविक, बाटो बिस्तार, खोला किनारका जग्गाहरु, जग्गा प्लानिङ्ग, घर निर्माण, हाइ टेन्सन लाइन आदी इत्यादीका बारेमा सम्पुर्ण जानकारी पाउन सकिन्छ।यो पुस्तक सबै खालका पाठकहरुका…

क्यान्सर: एक परिचय

मूल्य रु.२५०/- भुँडीपुराण प्रकाशनको “क्यान्सर: एक परिचय” किशोर कुमार प्रधानाङ्ग र डा. भक्तमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा अहिलेको एकदमै भयावह रोग क्यान्सरको बारेमा वर्णन गरिएको छ।यसका साथसाथै क्यान्सरसँग कसरी लड्ने क्षमता विकास गर्न सकिन्छ भन्ने कुरा पनि सिकाएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग…

बोल्ने कला (Art of Speaking)

मूल्य रु.२५०/- भुँडीपुराण प्रकाशनको “बोल्ने कला” मनोज के.सी. (समय)द्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा आफ्नो बोल्ने कला विकास गर्नका लागी विभिन्न बुँदाहरु दिइएको छ जुन पाठकले आफ्नो जीवनमा उपयोग गर्न सक्छन।यो पुस्तक पढेर पाठकले ३० दिनमै आफ्नो बोल्ने क्षमता विकास गर्न सक्छन।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा…