Menu Close

भाग्य तपाईंको मुट्ठीमा

  • भुँडीपुराण प्रकाशनको “भाग्य तपाईंको मुट्ठीमा” स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “भाग्य एक अदृश्य ‘लिपि’ हो। लक्ष पूरा गर्नको लागि आफ्नो समस्त शक्ति तत्त्वद्वारा परिश्रम गर्नु ‘पुरुषार्थ’ हो। भाग्य शरीर हो भने पुरुषार्थ शरीरमा अन्तर्निहित शक्ति तत्त्व हो, जसले भाग्य निर्माण गर्छ। योगवशिष्ठमा भनिएको छ, ‘पूर्वकृत पुरुषार्थको अतिरिक्त भाग्य केही पनि होइन।'”
  • “उपनिषदमा उल्लेख छ, ‘पूर्व जनमं क्रितं कर्म तदैवमिति कथ्यते’ अर्थात् कर्म नै भाग्यको एक रूप हो। ईश्वरीय व्यवस्थाअनुसार मनुष्यको कर्मको केही अंश भाग्य बन्दछ। वेदव्यासजी महाभारतमा भन्नुहुन्छ, ‘कर्म समायुक्त दैवं साधु विवधर्ते’ अर्थात् पुरुषार्थको सहाराले नै भाग्यको निर्माण हुन्छ। जसरी खेतमा बिउ नारोपिकाना त्यो निष्फल रहन्छ, त्यसैगरी पुरुषार्थविना भाग्य सिद्ध हुँदैन।”