Menu Close

सबैभन्दा कठिन काम सबैभन्दा पहिले

  • भुँडीपुराण प्रकाशनको “सबैभन्दा कठिन काम सबैभन्दा पहिले” दिपेन्द्र शाहद्वारा तयार पारिएको ब्रायन ट्रेसीको “EAT THAT FROG!”को अनुवादित संस्करण हो।
  • यो पुस्तकमा कम समयमा बढी काम गर्ने र आलटाल छोड्ने तरिका सरल ढंगबाट प्रस्तुत गरिएको छ।
  • यस पुस्तकमा प्रस्तुत गरिएका गहकिला सामाग्रीहरुलाइ अध्ययन गरी पाठकले आफ्नो जिवनमा उपयोग गर्न सक्छन्।