Menu Close

स्वस्थ परिवार सरल उपाय

  • भुँडीपुराण प्रकाशनको “स्वस्थ परिवार सरल उपाय” श्रीहरि शर्माद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
  • यस किताबको मुख्य उद्देश्य हरेक परिवारले आफू र आफ्नो परिवारको स्वास्थ्य हेरविचार गर्न स्वास्थ्यका न्यूनतम आधारभूत उपायहरूको जानकारी गराउन, चेतना र क्षमता अभिवृद्धि गराउन, प्राप्त सेवाहरूको अधिकतम उपभोग गर्न प्रोत्साहित गराउन तथा सबै परिवार निरोगी र राम्रो स्वास्थ्य बनाउन थप मद्दत मिल्न सक्नेछ भन्ने हो।
  • किताबमा सामेल गरिएको विषयवस्तु सकभर छोटो, साधारण बोलीचाली र सबैले बुझ्ने सरल भाषामा प्रस्तुत गरिएको छ।