Menu Close

Tag: Life

गुणस्तरीय जीवन (Quality of Life): बि.एड. प्रथम वर्ष

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुणस्तरीय जीवन” विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत छात वर्षे बी.एड. कार्यक्रमअन्तर्गत जनसङ्ख्या शिक्षा मूल विषय अन्तर्गत बी.एड. प्रथम वर्षको गुणस्तरीय जीवन (पप.एड. ४१७) को पाठ्यक्रमको आधारमा तयार पारिएको छ।प्रस्तुत पुस्तकमा गुणस्तरीय जीवनसँग सम्बन्धित अवधारणा, यसको मापनका तरिकाहरू, यसलाई प्रभाव पार्ने तत्त्वहरू, जनसाङ्ख्यिकीय तत्त्व…

हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ” डा. नन्दिता शर्मा लुइँटेलद्वारा जीवनोपयोगी पुस्तक हो।जग बलियो भए घर बलियो हुन्छ भन्ने कथनलाई मध्यनजर गर्दै यस पुस्तकमा अभिभावकका निम्ति बालबालिकालाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरूलाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरू सरल रूपमा लेख्न खोजिएको छ।बालबालिकालाई हुर्काउँदा, परिवार र समाजका…

स्वस्थ परिवार सरल उपाय

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “स्वस्थ परिवार सरल उपाय” श्रीहरि शर्माद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस किताबको मुख्य उद्देश्य हरेक परिवारले आफू र आफ्नो परिवारको स्वास्थ्य हेरविचार गर्न स्वास्थ्यका न्यूनतम आधारभूत उपायहरूको जानकारी गराउन, चेतना र क्षमता अभिवृद्धि गराउन, प्राप्त सेवाहरूको अधिकतम उपभोग गर्न प्रोत्साहित गराउन तथा सबै परिवार निरोगी…

Useful Japanese Dictionary (उपयोगी जापानिज शब्दकोश)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “Useful Japanese Dictionary” निरन्जन आचार्यद्वारा तयार पारिएको जापानिज भाषासम्बन्धी पाठ्यपुस्तक हो।यस पुस्तकबाट अवश्य पनि नेपाली विद्यार्थी भाइबहिनीहरू र जापान कामको लागि जाने साथीहरू जो जापानिज भाषा पढिरहेका छन्, उनीहरूलाई पनि आफ्नो क्षमता विकास गर्नमा मद्दत मिल्नेछ भन्ने ठानेका छौँ।नेपाल वा जापान जहाँ रहेपनि नेपाली भाषाबाटै…

अभ्यास शिक्षण पुस्तिका (सिद्धान्त र प्रयोग)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “अभ्यास शिक्षण पुस्तिका” चन्द्र बहादुर श्रेष्ठ, रमेश अधिकारी, गणेशराज अधिकारी, कृष्णप्रसाद पराजुली र वासुदेव गौतमद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक अभ्यास शिक्षणमा सहभागी सबै तह (कक्षा १०+२, आइ.एड., तीनबर्षे बि.एड., एक बर्षे बि.एड. र एम.एड.) र शिक्षक तालिमका लागी समेत उपयोगी छ।

तनाव व्यवस्थापन

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “तनाव व्यवस्थापन” तेज कुमार दवाडीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस आफ्नो जिवनमा एकदमै महत्वपुर्ण रहेको कुरा “तनाव व्यवस्थापन” कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ।यस पुस्तकका मद्दतले पाठकले आफ्नो जिवनमा तनाव व्यवस्थापन गर्नका लागी गर्न पर्ने कुराहरु लागु गर्न सक्छन।अति नै सरल भाषामा लेखिएको यो…

पेसा कसरी छनोट गर्ने

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “पेसा कसरी छनोट गर्ने” दिपेन्द्र शाहद्वारा तयार पारिएको एक जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा जिवनमा आफ्नो लागी उपयुक्त पेसा कसरी छनोट गर्न सकिन्छ भन्ने सम्बन्धी ज्ञानगुनका कुराहरु समावेश गरिएका छन्।यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ।

जीवन व्यवस्थापन कला: जीवन बदल्ने स्वर्णिम सुत्रहरु

मूल्य रु.१५०/- भुँडीपुराण प्रकाशनको “जीवन व्यवस्थापन कला” दिपेन्द्र शाहद्वारा अनुवादित स्वेट मार्डेनको कृतिमा आधारित छ।यो पुस्तक अत्यन्तै जीवनोपयोगी पुस्तक होयस पुस्तकमा आधारित रहेर काम गरेमा अवस्य पनि सफलता हासिल गर्न सकिनेछ।यो पुस्तक सबै पाठकहरुका लागी उपयुक्त छ।