Menu Close

अभ्यास शिक्षण पुस्तिका (सिद्धान्त र प्रयोग)

  • भुँडीपुराण प्रकाशनको “अभ्यास शिक्षण पुस्तिका” चन्द्र बहादुर श्रेष्ठ, रमेश अधिकारी, गणेशराज अधिकारी, कृष्णप्रसाद पराजुली र वासुदेव गौतमद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यो पुस्तक अभ्यास शिक्षणमा सहभागी सबै तह (कक्षा १०+२, आइ.एड., तीनबर्षे बि.एड., एक बर्षे बि.एड. र एम.एड.) र शिक्षक तालिमका लागी समेत उपयोगी छ।