Menu Close

पेसा कसरी छनोट गर्ने

  • भुँडीपुराण प्रकाशनको “पेसा कसरी छनोट गर्ने” दिपेन्द्र शाहद्वारा तयार पारिएको एक जीवनोपयोगी पुस्तक हो।
  • यस पुस्तकमा जिवनमा आफ्नो लागी उपयुक्त पेसा कसरी छनोट गर्न सकिन्छ भन्ने सम्बन्धी ज्ञानगुनका कुराहरु समावेश गरिएका छन्।
  • यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ।