Menu Close

पाहुना (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “पाहुना” जनार्दन कट्टेलद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।पुस्तकभित्रबाट – “मलाई लाग्यो आकाशको जूनभन्दा त मेरी आमाको मुहार कस्तो धपक्कै बल्दो रहेछ । मैले आमाको सुन्दरताको अनुभूति सायदै पहिलो पटक गरेको थिएँ ।…“तर के त्यस ठाउँका मान्छेहरू एकीकृत बस्तीमा सारिएका हुन् त ? के अन्यत्र अवसर…

विनय कसजूका लघुकथामा व्यङ्ग्य (समालोचना)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विनय कसजूका लघुकथामा व्यङ्ग्य” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।यस पुस्तकमा भण्डारीको अन्तिम समष्टि मूल्याङ्कन यस्तो छ – ” कसजूका लघुकथामा प्रयोग भएको व्यङ्ग्य व्यवस्थित, शिष्ट, गतिशील, सशक्त र प्रभावकारी छ र व्यङ्ग्यात्मकता उनका लघुकथाको मुख्य प्रवृत्तिगत पहिचान बनेको छ ।… नेपाली लघुकथाको…

अरुन्धतीको मृत्यु (कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “अरुन्धतीको मृत्यु” विष्णु भण्डारीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।यो पुस्तक जनुद्धकालीन यथार्थमाथि लेखिएका कथाको सङ्‌ग्रह हो । यस सङ्ग्रहमा युद्धकालका प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथा छन् । यी कथाले त्यो समयको यथार्थलाई खोतल्ने प्रयास त गर्छन् नै सँगसँगै देश र जनताका लागि…

बतासे डाँडामा पङ्खा (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “बतासे डाँडामा पङ्खा” कृष्ण बजगाईंद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

कमलको इच्छा (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “कमलको इच्छा” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

छोरी पनि स्कुल जान्छे (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “छोरी पनि स्कुल जान्छे” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

उही.. (कथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “उही..” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ ‘सरित’का शब्दमा, “मनमा आएका मनोभाव आँखाले देखका दृष्यहरू र मस्तिष्कले सञ्चय गरेको घटना, परिघटना र परिवेशहरूलाई लेखकले जस्ताको तस्तै कथामा उनेका छन् । विषयमा विविधता छ । अभाव, गरिबी, आन्तरिक द्वन्द्व, सशस्त्र द्वन्द्व, सपना, धोकाजस्ता धरातलमा…

नाजवाफ (उपन्यास)

मूल्य रु. ४३०/- भुँडीपुराण प्रकाशनको “नाजवाफ” नहकुल जोशीद्वारा तयार पारिएको उपन्यास हो ।डा. नवराज लम्सालका शब्दमा, “नेपाली सन्दर्भमा युद्धसाहित्य लेखन बाँकी छ र साहित्यिक बहसको झन् बढी आवश्यकता छ । यसै त कम लेखिएको भनिएको कर्णाली र सुदूरपश्चिम र लेखिएका मध्ये पनि कतिपय लेखकलाई त्यता टेक्दै नटेकी सुनेको भरमा लेखेको…

भूमि-चिन्तन (स्वामित्व र उपयोगमा पुनर्विचारको बहस)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “भूमि-चिन्तन” माधव प्रसाद बरालद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा भूमिको उपयोग र विकासका उपायहरू सुझाइएका छन्, साथै सान्दर्भिक अन्य केही रोचक सामग्री पनि समेटिएका छन् ।भूमिको उपयोग र विकासमा केन्द्रित भएर पनि यसमा संलग्न विविधतापूर्ण सामग्रीले पुस्तकलाई पठनीर र ज्ञानवर्द्धक तुल्याएको छ । लेखक…