Menu Close

Tag: विकास

व्यक्तित्व विकास कसरी गर्ने

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।पुस्तकबाट साभार:“व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो। कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन्।व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ। किताबी…

नेपालमा ग्रामीण विकास (कक्षा १२)

मूल्य रु. ३४०/- भुँडीपुराण प्रकाशनको “नेपालमा ग्रामीण विकास (कक्षा १२)” भबदत्त सापकोटाद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक विद्यालय शिक्षाको माध्यमिक तह कक्षा-१२ को पाठ्यक्रम-२०७६ मा आधारित छ।यस पाठ्यपुस्तकलाई बढी व्यावहारिक र जीवनोपयोगी बनाउन प्रयोगात्मक अभ्यासहरूसमेत समावेश गरिएकोले विद्यार्थीहरूलाई थप उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।माध्यमिक तहमा ग्रामीण विकास विषय अध्ययन…

शिक्षा र विकास (कक्षा १२)

मूल्य रु. ३०९/- भुँडीपुराण प्रकाशनको “शिक्षा र विकास (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।भौगोलिक विकटताबीच सम्पूर्ण सामग्रीहरू समेट्ने पाठसामग्रीको अभाव खड्किरेको यस घडीमा परिवर्तित नयाँ पाठ्यक्रममा आधारित भएर आवश्यकताअनुसार प्रयोगात्मक क्रियाकलाप र नमुना…

समाजवादको जन्म र विकास

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “समाजवादको जन्म र विकास” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।यो पुस्तकका मूल उद्देश्य भनेको समाजवादी आन्दोलनलाई ती ऐतिहासिक घटनाहरुको परिप्रेक्षमा प्रस्तुत गर्ने, जसबाट यसको जन्म र विकास भएको थियो।नेपालको परिप्रेक्षमा पनि राजनीतिक रूपबाट समाजवादको चर्चा राणा शासनकालको अन्त्यको समयतिरबाट देखिएका विभिन्न राजनीतिक दलहरुले…

शिक्षा र विकास (कक्षा ११)

मूल्य रु. २८७/- भुँडीपुराण प्रकाशनको “शिक्षा र विकास” पुस्तक कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।

ग्रामीण विकासको परिचय (कक्षा ११)

मूल्य रु. ३७५/- भुँडीपुराण प्रकाशनको “ग्रामीण विकासको परिचय” पुस्तक कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।