Menu Close

समाजवादको जन्म र विकास

  • भुँडीपुराण प्रकाशनको “समाजवादको जन्म र विकास” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • यो पुस्तकका मूल उद्देश्य भनेको समाजवादी आन्दोलनलाई ती ऐतिहासिक घटनाहरुको परिप्रेक्षमा प्रस्तुत गर्ने, जसबाट यसको जन्म र विकास भएको थियो।
  • नेपालको परिप्रेक्षमा पनि राजनीतिक रूपबाट समाजवादको चर्चा राणा शासनकालको अन्त्यको समयतिरबाट देखिएका विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो प्रचार विभिन्न माध्यमहरुमा गरेका थिए र गरिरहेका पनि छन्। जसको परिणाम स्वरुप आज नेपालमा पानी थरीथरीका समाजवादीहरु देखिएका छन्।