Menu Close

Tag: चीन

अलौकिक चीन

मूल्य रु. ३६५/- भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो।यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन्। तर यहाँ सबै कुरा अटाएका छैनन्।लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै…

ऐतिहासिक केही गढीहरू (नेपाल-चीन, तिब्बत युद्धसँग सम्बन्धित)

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “ऐतिहासिक केही गढीहरू” शिव बहादुर भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।तिब्बत-नेपाल युद्धका कारण, नेपाल-चीन युद्धको घटना र युद्धको परिणाम वेत्रावती सन्धिलाई यस पुस्तकमा उल्लेख गरिएको छ।यसका साथै यस पुस्तकमा नेपाल-चीन युद्धका अन्तिम गढीहरू, भाद्र ८ को युद्ध र युद्धस्थलको वर्णन पनि गरिएको छ।

मेरा आँखामा चीन

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मेरा आँखामा चीन” चेतनाथ आचार्यद्वारा तयार पारिएको चीनसम्बन्धी लेख संग्रह हो।लेखककै शब्दमा “यो पुस्तक चीनको बारेमा समग्र जानकारीमुलक सामग्री होइन। चीन आफैंमा विशाल मुलुक हो। त्यो मुलुकभित्रका सांस्कृतिक, आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक आदि विषयमा मैले पाएको, देखेको, पढेको, अनुभव गरेको आदि कुराको सानो अंश मात्र…

चीन र जापानको इतिहास

मूल्य रु. ३६०/- भुँडीपुराण प्रकाशनको “चीन र जापानको इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।ऋषिकेश शाहका शब्दमा “सरल र सुबोध शैलीमा लेखिएको यो प्रामाणिक पुस्तकले नेपाली वाङ्ग्मयमा एशियाका दुइवटा प्रभावशाली राष्ट्रहरुको इतिहासको खाँचोलाई पूर्ति गरेको छ।”“अंग्रेजी वा अरू विदेशी भाषाको ज्ञान नभएका नेपालीले पनि नेपालसंग घनिष्ट सम्बन्ध…