Menu Close

अलौकिक चीन

  • भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो।
  • यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन्। तर यहाँ सबै कुरा अटाएका छैनन्।
  • लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै बारेमा सबै कुरा बुझ्न कठिन हुन्छ। त्यस माथि विशाल चीन। सात वर्ष बिताइसके तापनि यो विशाल चीन बुझ्न सजिलो भने छैन अनि त भन्दैछु ‘अलौकिक चीन’।”