Menu Close

समयका प्रतिध्वनिहरू (मुक्तकसङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “समयका प्रतिध्वनिहरू” गोमविक्रमद्वारा तयार पारिएको मुक्तकसङ्ग्रह हो । साहित्यकार गोमविक्रमका मुक्तकहरूमा विषयगत विविधता र समसामयिक युगको झलक प्रस्तुत भएको पाइन्छ…

दार्शनिक विचार (गोष्ठीपत्र)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “दार्शनिक विचार” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो । यसै पुस्तकबाटः “हाम्रो नेपाली समाजको आम दार्शनिक चेतना यी नै वैदिक…

विखण्डित प्रवाह (कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “विखण्डित प्रवाह” नवराज रिजालद्वारा तयार पारिएको कथासङ्ग्रह हो । नवराज रिजालका कथाहरूमा उनी बसेका र हिँडडुल गरेका क्षेत्र तथा परिवेशको…

श्रीमान्‌जी भन्नुहुन्छ (हास्यव्यङ्ग्य सङ्ग्रह)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “श्रीमान्‌जी भन्नुहुन्छ” रमेश विकलका रचनाहरूको सँगालो हो । विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका सृजनाहरू यहाँ समावेश गरिएका छन् । यहाँ २९…

भुसुक्कै (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “भुसुक्कै” मुन पौडेलद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । नेपाली हास्यव्यङ्ग्य साहित्यमा लामो समयदेखि साधनारत व्यक्तित्व हुनुहुन्छ हास्यव्यङ्ग्यकार मुन पौडेल…

अव्यक्त (बाछिटासङ्ग्रह)

मूल्य रु. २७५/- भुँडीपुराण प्रकाशनको “अव्यक्त” अमर त्यागीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो । लघुतम विधाहरूप्रति आजका स्रष्टा तथा पाठकहरू आकर्षित भइरहेको देखिन्छ । यही यथार्थलाई…

अनन्य (बाछिटासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “अनन्य” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो । बाछिटा नेपाली साहित्यिक धरातलमा नवप्रवर्तित प्रविधाहरूमध्येको एक अति लघु प्रविधा हो…

शृङ्‌खला (गजलसङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “शृङ्‌खला” यज्ञलाल सुवेदीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो । गजल सिर्जनाका शास्त्रीय परम्परा छन् । लेखक सुवेदी गजल सिद्धान्त पढे बुझेका…

अर्मानी लगाउने भाइ (कथासङ्ग्रह)

मूल्य रु. ३८०/- भुँडीपुराण प्रकाशनको “अर्मानी लगाउने भाइ” सुन्दर जोशीद्वारा तयार पारिएको कथासङ्ग्रह हो । वरिष्ठ कवि/आख्यानकार मञ्जुलले भनेका छन्, ‘सुन्दर जोशीको मनमा नेपालप्रतिको अगाध…

सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “सम्झना बिर्सना” सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा तयार पारिएको कथा, लघुकथा र संस्मरणहरूको सङ्ग्रह हो । संस्मरण खण्डका लेखकले बाल्यकाल, किशोर वय,…