मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कोरियन-नेपाली शब्द सङ्ग्रह” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी शब्द संग्रह (Dictionary) हो।यस पुस्तकमा नयाँ पाठ्यक्रमअनुसार हरेक पाठको छुट्टाछुट्टै शब्दार्थ दिइएको छ।यो पुस्तक EPS-TOPIK परिक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अतिउपयुक्त छ।
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “कोरियन भाषा” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी पाठ्यसामग्री हो।रोजगार अनुमति प्रणाली लागू भएपछी कोरियन भाषा पढ्न चाहने नेपालीहरूको सङ्ख्या धेरै नै बढेको छ। यो पुस्तकमा कोरियन भाषालाई पहिलोचोटि सिक्ने व्यक्तिहरू जो कोहिले पनि सजिलै बुझ्न सक्ने गरी कोरियन लिपि हान्गुलदेखि…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपयोगी अङ्ग्रेजी बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठ र विष्णु सिलवालद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।यस पुस्तकका विशेषताहरु:– बोलीचालीमा व्याकरणात्मक शुद्धता,– भाषामा शिष्टता,– उच्चारणमा शुद्धता,– भाषामा सरलता,– पत्रलेखानामा पूर्णता,– स्थानअनुसार भाषिक प्रयोग,– सार्कराष्ट्रहरूको बारेमा ज्ञान,– पासपोर्ट तथा भिजासम्बन्धी ज्ञान,– वैदेशिक रोजगारका लागि अन्तरवार्ताहरू,– बोलचालमा उपयोगी व्यक्तिका…
मूल्य रु. २६०/- भुँडीपुराण प्रकाशनको “३० दिन अङ्ग्रेजी बोलचाल” गुणराज लुइटेलद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।प्रस्तुत पुस्तकमा हाम्रो राष्ट्रिय भाषा ‘नेपाली’ लाई माध्यमको भाषाका रूपमा लिएर अङ्ग्रेजी भाषा सिकाउने प्रयास गरिएको छ।पाठकहरूलाई दैनिक रूपमा सिक्न सजिलो होस् भनी पाठहरूलाई दिन-दिनमा विभाजन गरी लेखिएका छन्।समग्रमा, यहाँ तीस दिनको अङ्ग्रेजी भाषा…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “हाम्रो अङ्ग्रेजी बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो। घर-व्यवहार, व्यवसाय, शिष्टता, सेवा संचार, लेनदेन, पर्यटन, पदयात्रालगायतका क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अधिक छ। सम्बन्धित क्षेत्रका शब्दावली, तिनीहरूको प्रयोग, भाषिक व्याकरण, वार्ताशैली, उच्चारण, भाषिक अनुवादन समावेश गरी यो पुस्तक तयार…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “उपयोगी इजरायली बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको इजरायली भाषासम्बन्धी पाठ्यसामग्री हो।कुनै पनि भाषा पूरा तथा राम्ररी जान्न, सो भाषा बोलिने समाजको सम्पर्कमा रहनु जरुरी छ तथापि विदेश जानुपूर्व त्यस देशको भाषाको आधारभूत शब्द वा वाक्यहरू जानी गएमा त्यसले जाने व्यक्तिलाई धेरै समस्याहरूको सामना गर्न…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “Useful Japanese Language (उपयोगी जापानिज भाषा)” निरन्जन आचार्यद्वारा तयार पारिएको जापानिज भाषासम्बन्धी पाठ्यसामग्री हो।यस पुस्तकका विशेषताहरू:– जापान र जापानिज भाषा जान्न चाहने सबैका लागि उपयुक्त।– अङ्ग्रेजी र नेपाली दुवै भाषामा भएको।– बढी अभ्यासमुलक सामग्रीसहित बेग्लाबेग्लै खण्डमा विभाजित गरिएको।– कोर्षको आधारमा तयार गरिएको।– NAT एवं JLPT…
मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “कोरियन भाषा” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी पाठ्यसामग्री हो।रोजगार अनुमति प्रणाली लागू भएपछी कोरियन भाषा पढ्न चाहने नेपालीहरूको सङ्ख्या धेरै नै बढेको छ। यो पुस्तकमा कोरियन भाषालाई पहिलोचोटि सिक्ने व्यक्तिहरू जो कोहिले पनि सजिलै बुझ्न सक्ने गरी कोरियन लिपि हान्गुलदेखि…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “सजिलो अङ्ग्रेजी बोलचाल पाठमाला” गुणराज लुइटेल र तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको पाठ्यसामग्री हो।भाषिक ज्ञान व्यक्तिको निजी सम्पत्ति हो। घर-व्यवहार, व्यवसाय, शिष्टता, सेवा संचार, लेनदेन, पर्यटन, पदयात्रा, सूचना प्रविधि, सामाजिक संजाल लगायतका क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अधिक छ। सम्बन्धित क्षेत्रका शब्दावली, तिनीहरूको प्रयोग, भाषिक व्याकरण, वार्ताशैली,…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “अङ्ग्रेजी बोलचाल पाठमाला तथा उद्घोषण कला” गुणराज लुइटेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।विशेषत: नेपाली नागरिकहरू नै यस पुस्तकका पाठक हुनुहुन्छ भन्ने सोचाइलाई केन्द्रविन्दु मानी भाषिक ज्ञानका रूपमा विकास गरिएको यस पुस्तकले विविध मातृभाषा तथा राष्ट्रभाषा बोल्ने हामी सबैलाई अङ्ग्रेजी भाषाको अध्ययन मार्गतिर डोर्याउने छ भन्ने विश्वास…