Menu Close

कोरियन-नेपाली शब्द सङ्ग्रह (Korean-Nepali Dictionary)

  • भुँडीपुराण प्रकाशनको “कोरियन-नेपाली शब्द सङ्ग्रह” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी शब्द संग्रह (Dictionary) हो।
  • यस पुस्तकमा नयाँ पाठ्यक्रमअनुसार हरेक पाठको छुट्टाछुट्टै शब्दार्थ दिइएको छ।
  • यो पुस्तक EPS-TOPIK परिक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अतिउपयुक्त छ।