उपयोगी अङ्ग्रेजी बोलचाल अभ्यास (Useful English Speaking Course) मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपयोगी अङ्ग्रेजी बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठ र विष्णु सिलवालद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।यस पुस्तकका विशेषताहरु:– बोलीचालीमा व्याकरणात्मक शुद्धता,– भाषामा शिष्टता,– उच्चारणमा शुद्धता,– भाषामा सरलता,– पत्रलेखानामा पूर्णता,– स्थानअनुसार भाषिक प्रयोग,– सार्कराष्ट्रहरूको बारेमा ज्ञान,– पासपोर्ट तथा भिजासम्बन्धी ज्ञान,– वैदेशिक रोजगारका लागि अन्तरवार्ताहरू,– बोलचालमा उपयोगी व्यक्तिका भनाईहरू,– उपयोगी उखान, टुक्काहरू,– अन्य उपयोगी कुराहरू। Post navigation Previous Previous post: ३० दिन अङ्ग्रेजी बोलचालNext Next post: कोरियन भाषा (KOREAN LANGUAGE)