Menu Close

पदयात्रा (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “पदयात्रा” एउटा सचित्र बालकथा हो ।
  • यस पुस्तकले एउटी सानी नानी र उनको हजुरबुवाको कथा प्रस्तुत गर्दछ जो पैदल यात्रामा जान्छन् र एक बन्धनमा बाँधिन्छन् ।
  • यो पुस्तक साना बच्चाहरु को लागी निकै उपयुक्त छ।