Menu Close

मानवीय सारतत्त्व (विचारधाराको इतिहास)

  • भुँडीपुराण प्रकाशनको “मानवीय सारतत्त्व (विचारधाराको इतिहास)” जर्ज थोम्सनद्वारा रचित र गोपीरमण उपाध्यायद्वारा नेपाली भाषामा अनुवादित वैचारिक कृति हो ।
  • विचारधाराको इतिहासलाई नेपालको दार्शनिक क्षेत्रमा प्रमुख पाठ्यसामग्रीका रूपमा उपयोग गर्ने हिसाबले यसको नेपाली रूपान्तर भएको हो ।
  • जोर्ज थम्सनको यस रचनाको महत्त्वका सम्बन्ध हिन्दी भाषामा यसै पुस्तकको अनुवाद कर्णसिंह चौहानले गरेका हुन् । उनी भन्छन्,”जहाँसम्म जर्ज थोम्सनको प्रस्तुत पुस्तकका सम्बन्धमा विचार गर्ने हो भने अन्य रचनाहरूमा भन्दा यसमा छुट्टै प्रकारको विशेषता पाइन्छ ।”