Menu Close

मैले नदेखेको सपना (आत्मकथा)

  • “मैले नदेखेको सपना” डा. चन्द्र गिरीद्वारा रचिएको आत्मकथा हो।
  • यस पुस्तकमा पूर्वी नेपालको रमणीय पहाडी जिल्ला खोटाङको एउटा दुर्गम गाउँमा जन्मिएको केटो कसरी आज वातावरणको क्षेत्रमा विश्वप्रख्यात वैज्ञानिक बन्यो ? भन्ने रोमाञ्चक जीवनगाथा समेटिएको छ ।
  • पुस्तकमा डा. गिरीको बालापनदेखि हालसम्मका सङ्घर्ष र सफलताका कहालीलाग्दा अनि घतलाग्दा कथाहरू लेखिएका छन् ।