गतिशील जिन्दगी (संस्मरण सङ्ग्रह) मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।नेपाल, भारत, अस्ट्रेलियाका विभिन्न स्थानहरूमा नियात्राकारद्वारा गरिएका यात्राजन्य विषयवस्तुमा आधारित संस्मरणहरू नै यस कृतिका मुख्य स्तम्भ हुन् । Post navigation Previous Previous post: अमेरिका यात्रा (लघु काव्य)Next Next post: मानवीय सारतत्त्व (विचारधाराको इतिहास)