Menu Close

अचम्मका कथाहरू (मानवीय चेतना जागृतिका लागि)

  • भुँडीपुराण प्रकाशनको “अचम्मका कथाहरू” माधवप्रसाद अधिकारीद्वारा तयार कथा संग्रह हो।
  • यस पुस्तकमा बालककालमा सुनिएका, पढिएका र आफूलाई असाध्यै मन परेका कथाहरूको पुन: स्मृति संकलित छ।
  • त्यसैले यो मौलिक-अमौलिक र अधर्मौलिकता सम्मिश्रण हो भन्न सकिन्छ। हामीले बोल्ने लेख्ने शब्दहरू पुरानै हुन् मात्र संयोजनकला साहित्यकारिता हो।”