बत्ती झिलिमिली (बाल गजल संग्रह) मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “बत्ती झिलिमिली” जगन्नाथ दाहालद्वारा रचिएको एक बाल गजल संग्रह हो।बत्ती झिलिमिली गजल संग्रहमा विभिन्न कविताहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: बाख्री र बुढो जोगी (सचित्र बालकथा)Next Next post: बेहुला-बेहुली