Menu Close

बाख्री र बुढो जोगी (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “बाख्री र बुढो जोगी” एक सचित्र बालकथा हो।
  • बाख्री र बुढो जोगी कथामा एउटा बाख्री र एक बुढो जोगीको सम्बन्धको बारेमा एकदमै सरल ढंगले बयान गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।