Menu Close

बत्ती झिलिमिली (बाल गजल संग्रह)

  • भुँडीपुराण प्रकाशनको “बत्ती झिलिमिली” जगन्नाथ दाहालद्वारा रचिएको एक बाल गजल संग्रह हो।
  • बत्ती झिलिमिली गजल संग्रहमा विभिन्न कविताहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।