बेहुला-बेहुली मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “बेहुला-बेहुली” गोपीकृष्ण ढुङ्गानाद्वारा रचिएको एक बालकथा हो।बेहुला-बेहुली पुस्तकमा बाल क्रियाकलापलाई सरल ढंगबाट बयान गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: बत्ती झिलिमिली (बाल गजल संग्रह)Next Next post: भेडाका दुइटा पाठा