Menu Close

बाघको भिडियो (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “बाघको भिडियो” चन्द्रमा पौडेलद्वारा रचिएको एक सचित्र बालकथा हो।
  • बाघको भिडियो कथामा एक बालकको जनावरप्रतीको संवेदना एकदमै सरल ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।