Menu Close

व्यङ्‌ग्यविनोदी कथाहरू (व्यङ्‌ग्य कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “व्यङ्ग्यविनोदी कथाहरू” माणिकरत्न शाक्यद्वारा सम्पादन गरिएको व्यङ्ग्य कथासङ्ग्रह हो ।
  • हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूको सङ्ग्रह हो– व्यङ्ग्यविनो दी कथाहरू । हास्यव्यङ्ग्यकार कृष्णप्रसाद चापागाइँद्वारा लिखित हास्य कथा सङ्ग्रह रसभरी चमचम–२००८ बाट शुरु भएर हास्यव्यङ्ग्यकार गायत्री लम्साल– २०८१ सम्मका हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूलाई मात्र समेटिएको छ ।