स्वर्णिम सपना (कवितासङ्ग्रह) मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “स्वर्णिम सपना” काशीनाथ मिश्रितद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यहाँको ‘स्वर्णिम सपना’ कविको वैयक्तिक सपना मात्र होइन, नेपाली समाज, राष्ट्र र साहित्यिक भविष्यका लागि समग्र नेपाली जनताका तर्फबाट देखिएको स्वर्णिम सपना हो । Post navigation Previous Previous post: मिश्रित तरङ्ग (कवितासङ्ग्रह)Next Next post: व्यङ्ग्यविनोदी कथाहरू (व्यङ्ग्य कथासङ्ग्रह)